पहिलो जितको खोजीमा तीन क्लब, एपिएफको चाहना लगातार दोस्रो जित
मेरोन्यूज
२०७९ कार्तिक १५ गते ८:३०

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज (मंगलबार) दुई खेल हुँदैछन् ।
कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमा प्रदेश एक र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । दुबै टोली पहिलो जितको खोजीमा छन् । दुबै टोली पहिलो खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएका थिए ।
मुलपानी क्रिकेट मैदानमा हुने दोस्रो खेलमा बिभागीय टोली एपिएफ क्लब र सुदूरपश्चिम प्रदेशबीच भिडन्त हुनेछ । पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको एपिएफ दोस्रो जितको दाउमा छ । गण्डकी प्रदेशसँग पहिलो खेल हारेको सुदूरपश्चिम भने पहिलो जितको खोजीमा छ ।
दुबै खेल विहान सवा ९ बजे सुरु हुनेछ ।
सम्बन्धित
















गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै घर भत्काइयो
जिफन्टद्वारा नौबुँदे घोषणापत्र सार्वजनिक
नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी
२६ अंकले घट्यो नेप्से, काराेबार रकम साढे ६ अर्ब
रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया