लक्ष्मी बैंक खुला गल्फ प्रतियोगिता शनिबार

काठमाडौं । लक्ष्मी बैंक खुल्ला गल्फ प्रतिगोगिता भोलि हुँदैछ । काठमाडौंको गोकर्ण गल्फ क्लबले डिजाइन गरेको लक्ष्मी बैंक खुल्ला गल्फ प्रतियोगिता गोकर्णमै हुनेछ ।
यो आयोजना प्रत्यके वर्ष हुँदैं आएको छ । सन् २०१४ बाट शुरु कार्यक्रमको ७ औं सस्करण भोलि आयोजना हुन लागेको बैंबले एक प्रेस नोट जारी गरेर बताएको छ।
यो प्रतियोगिता स्टेबलफोर्ड ढाँचामा ¾ ह्यान्डिक्याप रुको रुपमा खेलाइन्छ । सिनियरहरू ९६० वर्ष र माथि० र जुनियरहरू ९१७ वर्षभन्दा कम उमेरका० सहित १०० भन्दा बढी पुरुष र महिला गल्फरहरूले विभिन्न विधामा ट्रफीका लागि खेल्दैछन् ।
काठमाडौंमा गल्फ सिजन सुरु भएसँगै प्रतियोगिता मैत्रीपूर्ण तर कडा हुने अपेक्षा गरिएको छ । प्रतियोगितामा विजेता, उपविजेता, उत्कृष्ट ग्रस, महिला विजेता, वरिष्ठ विजेता ९६० वर्ष र माथि०, वरिष्ठ उपविजेता, विजेता अतिथि श्रेणी, जुनियर विजेता, सबैभन्दा लामो ड्राइभ, पिनको नजिक लगायतका विधामा पुरसकार राखिएको छ।
















सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै घर भत्काइयो
जिफन्टद्वारा नौबुँदे घोषणापत्र सार्वजनिक
नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी
२६ अंकले घट्यो नेप्से, काराेबार रकम साढे ६ अर्ब
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
प्रतिक्रिया