सांस्कृतिक कला विकास समूह द्धारा ३३ जना स्रष्टा सम्मानित

काठमाडौं, २० कात्तिक
सांस्कृतिक कला विकास समूह नेपालले ३३ जना स्रष्टालाई सम्मान गरेको छ । नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा शनिबार आयोजना गरिएको कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।
वरिष्ठ समाजसेवी भद्रकुमारी घलेको प्रमुख आतिथ्यमा आयोविजत कार्यक्रममा समाजमा विभिन्न क्षेत्रबाट टेवा पुर्याएका व्यक्तित्वहरुलाई सम्मानका साथै विभूषण पनि गरिएको हो ।
विविध सांस्कृतिक एवं सम्मान समारोह २०७९ नाम दिइएको सो कार्यक्रममा सम्मानित हुनेहरूमा वरिष्ठ आर्युर्वेद विशेषज्ञ तथा समाजसेवी मृगेन्द्र श्रेष्ठ, बरिष्ठ नृत्य निर्देशक अच्युत घिमिरे, गायिका बबिता मानन्धर, ब्यूटिसियन तथा महिला उद्यमी विद्या श्रेष्ठ, माओवादी नेता छबिन्द्रराज कँडेल, व्यवसायी चन्द्र काम्बाङ्ग, अम्बला हर्बल प्रालिका अध्यक्ष धनबहादुर लामा, संगीतकर्मी दुर्गा खतिवडा, जनमत पार्टीका नेता गोबिन्द नेपाल, नृत्य निर्देशक कमल राई, इन्जिनियर तथा काठमाडौँ क्षेत्र नं. १ का प्रतिनिधि तथा उम्मेदवार हरेन्द्र चौधरी, बौद्ध दर्शन एवंं नेपाली आदिवासी जनजाति महासंघ रसुवाका अध्यक्ष ल्हाक्पा तामाङ, उद्योगपति तथा समाजसेवी लेखबहादुर श्रेष्ठ, ब्यूटिसियन, महिला उद्यमी तथा समाजसेवी लिना सुवेदी, वरिष्ठ महिला उद्यमी, तथा नेपाली कांग्रेस जिल्ला सदस्य मञ्जु खत्री, औषधि विशेषज्ञ तथा समाजसेवी मनोज बस्नेत, कलाकार मोहन निरौला, व्यवसायी तथा समाजसेवी नारायणप्रसाद गौतम, राजनीतिज्ञ ओमप्रकाश शर्मा, जनमत पार्टीका प्रकाश सुवेदी, खबरपाटी डटकमका सम्पादक प्रेमबहादुर कार्की, महिला अभियानकर्ता रजनी मल्ली, गायक, संगीतकार तथा रचनाकार राजेश एकल, भुदेव नेट जाली उद्योग झापाका प्रबन्धक रामप्रसाद पोखरेल, महिला सशक्तिकरण अभियानकर्ता रिता अर्याल, थ्रीडी किताब निर्माण कम्पनी रुपक क्रियशन प्रालि बुद्ध शान्त पार्क निर्माण समिति तथा प्रेमध्वज प्रधान फाउण्डेशनका अध्यक्ष शान्तबहादुर शाक्य, उद्योगपति शेष नारायण श्रेष्ठ, माओवादी केन्द्र प्रदेश १ सदस्य श्रीप्रसाद राई, कांग्रेस नेतृ सिर्जना सिंह, वी लभ यू फाउण्डेसन रेकर्डिङ स्टुडियो ए लेभल रहेका छन्।










ओलीलाई शुभकामना दिँदै विद्या भण्डारीले भनिन् – पार्टी एकतालाई सुदृढ बनाउने विश्वास लिएको छु
एमालेले महाधिवेशन गरेकाे भृकुटीमण्डपमै प्रचण्ड नेतृत्व नेकपाले आज सभा गर्दै
तरकारीको आजको मूल्य : आलुको मूल्य सस्तियो
राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने
सरकार गठनका सय दिनकाे सम्बाेधन : सुशासन र चुनाव गर्न सरकार चट्टान झै दृढ रहेकाे प्रधानमन्त्री कार्कीकाे जिकिर
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया