अमेरिकामा मध्यावधि चुनावमा मतदान शुरु
मेरोन्यूज
२०७९ कार्तिक २२ गते २०:०७

काठमाडौँ । अमेरिकामा मङ्गलबार मध्यावधि निर्वाचनमा मतदान शुरु भएको छ । रिपब्लिकनले कङ्ग्रेसको बहुमतलाई चुनौती दिँदै अर्को दुई वर्षका लागि राष्ट्रपति जो बाइडेनको एजेन्डा रोक्न र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउस फर्कने बाटो खुला गर्ने दाबी गरिरहेका छन् ।
देशको पूर्वी तटमा मतदान केन्द्रहरू बिहान ६ः०० बजेदेखि खुला गरिएका छन् । प्रतिनिधिसभा र सिनेट दुवै सदनका लागि चार करोडभन्दा बढी मतदाताले देशभर पूर्व निर्वाचन मतदानमा मतदान गरिसकेका छन् ।
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सुनचाँदीको मूल्यमा केही गिरावट
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया