यी हुन् विश्वकप खेल्ने वेल्सको टोली
मेरोन्यूज
२०७९ कार्तिक २४ गते १४:५८

काठमाडौं । फिफा विश्वकप खेल्न लागेको वेल्सको २६ सदस्यीय टिम घोषणा भएको छ । ग्यारेथ बेलको कप्तानीमा घोषित टोलीमा चोटमुक्त हुने क्रममा रहेका जो एलेन पनि समेटिएका छन् ।
समूह ‘बी’मा परेको वेल्सले २१ नोभेम्बरमा अमेरिकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यसैगरी नोभेम्बर २५ मा इरानसँग र समूह चरणको अन्तिम खेल नोभेम्बर ३० मा इङ्ल्यान्डसँग खेल्ने छ ।
वेल्सको टिम :
गोलकिपरः वाइन हेन्नेसी, ड्यानी वार्ड, आडम डेभिस
रक्षकः नेको विलियम्स, बेन डेभिस, बेन काबान्गो, जो रोडोन, क्रिस मेफाम, इथान एम्पाडु, क्रिस गन्टर, कोनोर रोबर्ट्स, टम लकयेर
मिडफिल्डर : आरोन रामसे, जो एलेन, ह्यारी विल्सन, जो मोरेल, डिलान लेभिट, रुबिन कोलविल, जोनी विलियम्स, म्याथ्यु स्मिथ, सोर्बा थोमस
फरवार्ड : ग्यारेथ बेल, ड्यायिलन जेम्स, किफर मुरी, मार्क ह्यारिस, ब्रेनन जोन्सोन
सम्बन्धित
















रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु
२४ घण्टामा ट्राफिक प्रहरीद्वारा दुई हजार ७४६ जना कारबाहीमा
Possibility of rainfall in most urban areas
नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया