हिमानी शाह मेडिसिटी अस्पताल भर्ना, भएको के हो ?
मेरोन्यूज
२०७९ कार्तिक २४ गते १५:११

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह उपचारका लागि ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना भएकी छन्। घाँटीमा समस्या देखिएपछि हिमानी उपचारका लागि बुधबार अस्पतालमा भर्ना भएकी हुन् ।
टन्सिल भएपछि त्यसको उपचारका लागि उनी अस्पतालमा भर्ना भएकी हुन्। उनीसँगै पति पारस र परिवारका अन्य सदस्य पनि अस्पतलमा रहेका छन्।
सोही अस्पतालमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पत्नी सीता दाहाल पनि उपचार गराईरहेकी छिन् ।
सम्बन्धित
















इनड्राइभद्वारा ड्राइभर पार्टनर्सका लागि सुरक्षा तालिम सम्पन्न
प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ सम्पन्न
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
बाँकेमा चार जनाले फिर्ता लिए उम्मेदवारी
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिक्रिया