इङ्गल्यान्डलाई पाकिस्तानले दियो १३८ रनको सामान्य लक्ष्य
मेरोन्यूज
२०७९ कार्तिक २७ गते १५:३२

काठमाडौँ । अष्ट्रलियामा जारी आईसीसी टी २० विश्वकप क्रिकेटको फाइनल खेलमा पाकिस्तानले इङ्गल्यान्डलाई १३८ रन सामान्य लक्ष्य दिएको छ ।
टस हारेपछि ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन बनाएको हो । पाकिस्तानका लागि सान मसुदले ३८, कप्तान बाबर आजमले ३२ बनाउन सके ।
इङ्गल्यान्डका साम करनले ३ र अदिल रसिदले दुई विकेट लिँदा बेन स्टोक्सले एक विकेट लिए ।
सम्बन्धित
















अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
जिप सडकबाट खस्दा १२ जना घाइते, चालक भागे
सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
प्रतिक्रिया