इमाडोलमा एक महिने निःशुल्क स्वास्थ्य शिविर
मेरोन्यूज
२०७९ मंसिर ११ गते ७:२६

ललितपुर । आरा मेडिसिनले ललितपुरको इमाडोलस्थित नयाँ बस्तीमा एक महिने निःशुल्क स्वास्थ्य जाँच सञ्चालनमा ल्याएको छ । आरामेडिनिले आज शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म आफ्नै भवनमा सुगर, प्रेसर र अक्सिजन जाँच निःशुल्क प्रदान थालेको हो ।
सुगर र प्रेसरका रोगी दिनप्रतिदिन बढ्दै गइरहेकाले दिर्घकालीन स्वास्थ्य समस्या ननिम्त्योस् भन्ने उद्देश्यका साथ पहिले नै सचेत रही स्वास्थ्य जाँच गराएर खतरबाट बच्न उक्त शिविर सञ्चालन गरिएको आरामेडिसिनका अध्यक्ष मृगेन्द्र श्रेष्ठले जानकारी दिए ।
एक महिनासम्म हुने उक्त शिविरमा कम्तीमा पनि पाँच हजार टोलबासीलाई प्रत्यक्ष रुपमा स्वास्थ्य जाँचका साथ परामर्श पनि प्रदान गरिने उनले बताए ।
सम्बन्धित
















नेशनल लाइफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न
कोही कसैलाई पनि घरबारबिहीन बनाउँदैनौं : रवि लामिछाने
दिल्लीको एक घरमा एसी विस्फोटपछि आगलागी हुँदा ९ जनाको मृत्यु
बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
उद्योगी व्यवसायीलाई रविले भने– डराउनु पर्दैन, दुःख दिन चाहँदैनौं
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव
प्रतिक्रिया