कर्मचारी आफैमा सक्षम छन् : गृहमन्त्री लामिछाने
मेरोन्यूज
२०७९ पुष १५ गते २०:०३

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कर्मचारी नै हरेक नागरिकका समस्या सम्बोधन गर्न योग्य, सक्षम र प्रतिबद्ध भएको बताएका छन् ।
उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत कर्मचारी सक्षम भएको बताउँदै आफूलाई भेटिरहन जरुरी नभएको बताए ।
उनले गृह मन्त्रालय हुने कामलाई यति समयभित्र हुने र नहुने कामलाई यस कारण नहुने भनेर सेवा दिने तयारीमा रहेको जानकारी गराए । आफूहरूको कामको तारिफ गर्न कन्जुस्याइँ गरे पनि खबरदारी गर्नका लागि दिल खोलेर गर्नका लागि उनले सबैसँग आग्रह गरे ।
जीवनमा आलोचक साथीहरू भएकाले सुखद यात्रा सम्भव भएको बताउँदै उनले आगामी यात्रामा सघाउन आग्रह गरे ।
सम्बन्धित
















कोरला नाकामा खानेपानी समस्या समाधान गरिँदै
बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया