चीनमा विदेशी यात्रुहरूका लागि क्वारेन्टाइन नियम अन्त्य
मेरोन्यूज
२०७९ पुष २४ गते ८:०३

बेइजिङ । चीनले आइतवार आफ्नो देश भ्रमण गर्ने यात्रुहरूका लागि क्वारेन्टाइन मापदण्ड आवश्यकताहरू हटाएको छ । लगभग तीन वर्षको स्वआइसोलेसनको अन्त्य गर्दै देशले कोभिड केसहरूमा बृद्धि भएको बेला आजेखि क्वारेन्टाइन मापदण्ड हटाएको हो ।
बेइजिङले गत महिना अनिवार्य क्वारेन्टाइन र कठोर तालाबन्दीहरू लागू गर्ने कट्टर भाइरस रणनीतिको नाटकीय अन्त्य गरेको थियो । प्रतिबन्ध अन्त्यसँगै ठूलो संख्यामा मानिसहरु कोभिड संक्रमित बनेका छन् ।
प्रतिबन्ध नीतिले देशको अर्थतन्त्र नराम्रोसँग प्रभावित गरेको छ ।
सम्बन्धित
















पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला
वीरगन्ज भन्सारमा जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए
हुनानमा पटाखा कारखाना विस्फोट, २१ जनाको मृत्यु
होर्मुजमा तनाव बढ्दा अन्तराष्ट्रिय बजारमा तेलको मूल्यमा व्यापक वृद्धि
भारतको विधानसभा निर्वाचन : उलटफेर परिणाम
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया