संविधान रक्षामा प्रधानमन्त्रीको परीक्षाको घडी हो : देउवा (पूर्णपाठ)
मेरोन्यूज
२०७९ पुष २६ गते १४:२३

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षा गर्न प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएका छन् ।
विश्वासको मत दिने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै देउवाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएका हुन् । यस क्रममा उनले संसद विघटन गर्न सकिने नेकपा एमाले अध्यक्षको अभिव्यक्तिमा आफ्नो ध्यानाकर्षण भएको बताए ।
सभापति देउवाले हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गर्दा वर्तमान प्रधानमन्त्रीसहित आफूहरु एक ठाउँमा उभिएको स्मरण गरे । ‘आज फेरि वर्तमान सत्ता गठबन्धनको प्रमुख घटकले तीनै संवैधानिक व्यवस्थालाई चुनौती दिएको अवस्थामा संविधानको रक्षाका लागि खरो रुपमा उभिने चुनौती हाम्रासामू आएको छ,’ उनले भने, ‘वर्तमान प्रधानमन्त्रीका लागि यो पनि परीक्षाको घडी हो ।’
सम्बन्धित









सडकमै ट्रक पल्टिएपछि हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक अवरुद्ध
नवलपरासीमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, २ जना घाइते
काठमाडौँकाे मध्यवानेश्वर बाट सुनका गहना चोरी गर्ने व्यक्ति पक्राउ
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
पृथ्वीराजमार्ग आजदेखि यही मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया