विमान दुर्घटनामा ज्यान गुमाएका यात्रुका आफन्तलाई नि: शुल्क खान बस्नको व्यवस्था
मेरोन्यूज
२०७९ माघ १ गते २०:४५

काठमाडौं । पोखरा विमान दुर्घटनामा ज्यान गुमाएका यात्रुहरूका आफन्तको लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले निस्शुल्क खान बस्नको व्यवस्था गरेको छ । उनीहरूका लागि गण्डकी अस्पताल नजिकै रहेको होटल लेकालीमा खान र बस्नको व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।
त्यसका लागि राजीव गुरुङलाई ९८५६०४४९१४ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।
सम्बन्धित
















काठमाडौं महानगरले चैत १६ गतेदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने
केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार
राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन
लेखनाथ–दमौली २२० केभी प्रसारण लाइनको शिलान्यास
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
प्रतिक्रिया