शनिबार, माघ १२, २०८१

आज यती एयरलाइन्सका नियमित उडान नहुने

मेरोन्यूज २०७९ माघ २ गते ६:५६

काठमाडौं। यती एयरलाइन्सले आज नियमित उडान नभर्ने भएको छ । आइतबार पोखरामा एटिआर-७२ जहाज दुर्घटनामा परेपछि यतीले आज हुने भनिएका सबै उडान रद्द गर्ने निर्णय गरेको हो । नियमित उडान रद्द गरिए पनि आपतकालीन र उद्दारका उडान भने हुने एयरलाइन्सले जनाएको छ।

Advertisement

पोखरामा भएको दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ। जहाजमा ४ चालक दलका सदस्य र ६८ यात्रु सवार थिए ।
सरकारले आज  शोक विदा दिएको छ । 

प्रतिक्रिया