नयाँ मन्त्रीहरुको सपथ साँढे ११ बजे हुने
मेरोन्यूज
२०७९ माघ ३ गते ११:०९
काठमाडौं । नयाँ मन्त्रीहरुको सपथ सााढे ११ बजे नै हुने भएको छ । सत्ता गठबन्धन दलले सोमबार बेलुकी मंगलबार दिउँसो १ बजेका लागि सपथ ग्रहणको समय तय गरेपनि ढेड घण्टा अगाडी नै मन्त्रीहरुको सपथ हुन लागेको हो ।
प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार मन्त्रीहरुको सपथ ग्रहण अव साँढे ११ बजे नै हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया