शनिबार, माघ १२, २०८१

शिक्षा मन्त्री खनालले गरे पदभार ग्रहण

मेरोन्यूज २०७९ माघ ३ गते १४:३३

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले पदभार ग्रहण गरेका छन् ।

Advertisement

शपथ ग्रहणलगत्तै मन्त्री खनालले सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका हुन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री भएका हुन् ।

उनलाई सिंहदरबारमा प्रविधि सचिव प्रमिलादेवी बज्राचार्यसहितका कर्मचारीहरूले स्वागत गरेका थिए ।

प्रतिक्रिया