शनिबार, माघ १२, २०८१

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम तीव्र गतिमा हुन्छ : मन्त्री किराती

मेरोन्यूज २०७९ माघ ३ गते १५:३१

काठमाडौँ । पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने बताएका छन् ।

Advertisement

पर्यटन मन्त्रालयमा पदभार ग्रहण गर्ने क्रममा उनले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने बताएका हुन् । उनले तीव्र गतिमा आयोजना निर्माण हुने बताए ।

यस्तै, उनले नेपाल वायुसेवा निगमको सुधार गर्न बाघको घोडा चढ्नु जस्तै भएको टिप्पणी गरे । उनले निगमको सुधार गर्न बाघको घोडा चढ्ने बताए ।

प्रतिक्रिया