शनिबार, माघ १२, २०८१

विप्लव नेतृत्वको केन्द्रीय समिति बैठक सुरु

मेरोन्यूज २०७९ माघ ३ गते १६:१९

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सुरु भएको छ ।

Advertisement

कपिलवस्तुस्थित शिवगढीमा पार्टीको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सुरु भएको हो । बैठकमा अध्यक्ष विप्लवले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । 

बैठक ६ माघसम्म चल्ने पार्टीका नेता असल क्षेत्रीले बताए ।

प्रतिक्रिया