राष्ट्रपति सीको प्रतिवेदन विदेशी भाषामा
मेरोन्यूज
२०७९ माघ ५ गते २०:२१
काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीको (सिपिसी) २० औँ राष्ट्रिय महाधिवेशनमा पार्टीका महासचिव एवम् राष्ट्रपति सी चिनफिङले प्रस्तुत गरेको प्रतिवेदन तथा महाधिवेशनले पारित गरेको सिपिसीको विधान दश वटा विदेशी भाषामा प्रकाशन भएको छन् ।
विदेशी भाषा प्रेसले अङ्ग्रेजी, फ्रान्सेली, रुसी, अरबी, स्पेनिश, पोर्तुगाली, जर्मन, जापानी, भियतनामी र लाओ भाषामा प्रकाशन गरिएको बिहीबार जनाएको हो । स्वदेश तथा विदेशका पाठकहरूको सुविधाका लागि चिनियाँ र अङ्ग्रेजीका पाठ समावेश गरी पुस्तकाकारमा द्विभाषी संस्करण पनि जारी गरिएको छ ।
चिनियाँ विशेषतासहितको समाजवादलाई केन्द्रमा राखेर देश निर्माणको महान् कार्यमाा एकताबद्ध भएर लाग्न महासचिव सीले दिनुभएको निर्देशनलगायत विषय पुस्तमा समावेश गरिएको छ ।
सम्बन्धित
















अमेरिकाले कब्जा गरेको इरानी जहाजको चालक दलका १५ सदस्य इरानलाई हस्तान्तरण
वर्षाका कारण पहिरो खस्दा विभिन्न राजमार्ग अवरुद्ध
शेख दाजुभाइको उत्कृष्ट ब्याटिङमा नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
निर्माण उद्योग सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया