अभिनेत्री ऋचा शर्मालाई उत्कृष्ट अभिनेत्री अवार्ड
मेरोन्यूज
२०७९ माघ ८ गते १५:५६

काठमाडौं । अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियामा छोटो फिल्म ब्लड मनी बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छिन् । सिड्नीमा भएको अनर विथ बेस्ट एक्ट्रेस अवार्ड एट रिनाउन्स फिल्म फेस्टिभल ’टाइटन’ मा ऋचाले उक्त अर्वाड जितेकी हुन् ।
यसअघि ‘ब्लड मनी’ ले ह्वाइट पर्ल्स इन्टरनेशनल फिल्म फेस्टिभल र अथ्वीकवरुणी इन्टरनेशन फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्मको अवार्ड जितेको थियो ।
२७ मिनेट लामो फिल्ममा ऋचा शर्मा, अशोक तिमल्सिना, मिथिला शर्माको मुख्य भूमिका छ । फेस्टिभलमा एक सयभन्दा बढी देशका फिल्म सहभागी भएका थिए ।
सम्बन्धित















हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
यस्तो छ आज तरकारीको मूल्य
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
प्रतिक्रिया