सिंहको टाउको लिएर इभेन्टमा पुगिन् काइली जेनर
मेरोन्यूज
२०७९ माघ १० गते १३:५७

एक इभेन्टमा काइलीको असाधारण फेसन सेन्स देखेर मानिसहरु छक्क परेका थिए । काइलिले आफ्नो पोसाकको अगाडी एक सिंहको टाउको जोडेकी थिइन् ।
यो तस्बिरमा काइली कालो रंगको अफ सोल्डर गाउनमा देखिएकी थिइन् । उनका यी तस्बिरहरुले सामाजिक सञ्जालमा तुफान मच्चाइ रहेका छन् ।
काइलीको यो पहिरन देखेर प्रयोगकर्ताहरु आक्रोशित भइरहेका छन् र उनलाइ जनावरको फेसनको प्रचार नगर्न आग्रह गरेका छन् ।
काइली एक रियालिटी टिभी स्टार साथै सफल ‘विजनेसवुमन’ पनि हुन् । काइली सानाे उमेरमा अर्वपति बन्ने पहिलाे महिला हुन् ।
सम्बन्धित















हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
यस्तो छ आज तरकारीको मूल्य
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
प्रतिक्रिया