बलिउड फिल्म ‘पठान’ रिलिज भएकाे खुसियालीमा पूजा शर्माले काटिन् केक
मेरोन्यूज
२०७९ माघ १२ गते १३:१३

काठमाडाैं । बुधबारदेखि बलिउड फिल्म ‘पठान’ विश्वभर रिलिज भएको छ। फिल्म रिलिज भएसँगै यसकाे क्रेज नेपालमा समेत देखिएको छ ।
यसैबीच, बुधवार ‘फस्ट शाे’ हेर्न हल पुगेकी अभिनेत्री पूजा शर्माले ‘पठान’ रिलिजको खुशीयालीमा केक काटेकी छन् ।
शाहरुख फ्यान क्लब ‘टीम एसआरके नेपाल’ले सुन्धाराको सीडीसी सिनेमाजमा आयोजना गरेको शोमा फ्यानहरुसँग केक काट्दै उनले खुशीयाली मनाएकी हुन् ।
पूजाले केक काटेका तस्बिर र भिडिओ क्लिप्सहरु आफ्नो इन्स्टाग्राममा सेयर गरेकि थिइन् ।
सम्बन्धित















हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
यस्तो छ आज तरकारीको मूल्य
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
प्रतिक्रिया