‘लेटमिइन मिसेस व्यूटी क्वीन नेपाल २०२३’को उपाधि अभिलासा कार्कीलाई

काठमाडौं । काठमाडौँमा भएको ‘लेट मि इन मिसेस व्यूटी क्वीन २०२३’ छैटौ सस्करणको उपाधि ललितपुरकी अभिलासा कार्कीले हात पारेकी छिन ।
सिजन मिडियाद्वारा रविबार आयोजित समरोहमा ६ जना प्रतियोगीलाई पछि पार्दै कार्कीले उपाधि लिन सफल भएकी हुन । उनले मस्ट ट्यालेन्ट अवार्डसमेत जितेकी छन ।
साथै थाइल्याण्ड भ्रमणको लागि हवाई टिकट,लेटमिइनको तर्फवाट रु ५० हजारको गिफ्ट भौचर साथै हिटर समेत उनले प्राप्त गरिन् । काठमाडौँको नाचघरमा भएको फाइनल प्रतिष्पर्धामा काठमाडौं कपनकी सदिक्षा वुढाथोकी श्रेष्ठ फष्ट रनर अप साथै पपुलर अवार्ड हात पारीन र बालाजुकी विन्दु शाही ठकुरी सेकेण्ड रनर अप हुन सफल भइन भने इन्थुज्यनस्टीक अवार्ड पनि पाउन सफल भइन ।
उनीहरुले भ्याकुम क्निर साथै लेटमिइनको तर्फवाट क्रमस ३० र २० हजार वरावरको गिफ्ट भौचर प्राप्त गर्न सफल भए ।
प्रतियोगितामा इन्जिनियर वन्दना मिश्रले कन्फीडेन्स अवार्ड,दुर्गा वाग्ले एलिगेन्स र करिस्मा सर्मा तामाङले फोटोजेनीक अवार्डको उपाधि प्राप्त गरेका छन ।

उक्त कार्यक्रममा मिसेस व्यूटी क्वीन नेपालका विजेताहरु शान्ति लिम्वु,सन्तोषी शाही ठकुरी,लसता शाक्य, मोडल सोनाम केसी ,काठमाडौं फोटोग्राफर संघका अध्यक्ष डिगम्वर राजवंसी,सिनोमटोग्राफर कुसल श्रेष्ठ ,पत्रकार श्रद्धा अर्याल,मिस इकलेजका विजेता नितिका कर्मचाय निर्णायक मंडल रहेक थिए ।
‘










मुलुक हरेक दृष्टिकोणले सम्पन्न छ : अध्यक्ष लिङ्देन
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
५ अंकले बढ्यो नेप्से, काराेबार रकम पनि वृद्धि
प्रोटोन ईमासले काठमाडौँ र चितवनमा विशेष एक्सचेन्ज अफर
बल्खुमा ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
प्रतिक्रिया