टर्की भूकम्पः मृत्यु हुनेको संख्या ४५ हजार नाघ्याे
मेरोन्यूज
२०७९ फागुन ६ गते ११:४३

टर्की र सिरियामा फेब्रुअरी ६ मा गएको भूकम्पमा मृत्यु हुनेको संख्या ४५ हजार नाघेको छ ।
अर्कोतर्फ शुक्रबार टर्कीको प्रकोप फेब्रुअरी ६ मा गएको भूकम्पपछि ४७०० परकम्प गएको बताइएकाे छ । प्रत्येक चार मिनेटमा परकम्प आइरहेकाे जनाइएकाे छ । यीमध्ये अधिकांशको तीव्रता ४ भन्दा बढी छ।
संयुक्त राष्ट्रसंघले भूकम्प र युद्धबाट प्रभावित सिरियाको उत्तरपश्चिम क्षेत्रमा राहत सामग्रीका १४२ ट्रक पठाएको छ ।
शुक्रबार फुटबलको अन्तर्राष्ट्रिय निकाय फिफाले पनि टर्की र सिरियाका लागि १० लाख डलर सहयोग गर्ने घोषणा गरेको छ ।
रोयटर्सको रिपोर्टका अनुसार भूकम्पका कारण टर्कीमा ६ लाख करोड रुपैयाँ नोक्सान हुने सम्भावना छ । तर, सरकारले यसलाई ४ लाख करोड मात्रै मानेको छ । प्रतिवेदनका अनुसार सबैभन्दा बढी खर्च भूकम्पका कारण भत्किएका भवनको पुनर्निर्माणमा आउनेछ ।
सम्बन्धित
















परराष्ट्रमन्त्रीसँग सार्क महासचिवको भेट
वैश्विक ऊर्जा सङ्कटबीच अस्ट्रेलियाको आत्मनिर्भरता रणनीति
नेपाल लाइफको २५औँ वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविरदेखि देशभर रक्तदान
डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया