नेटो पहिले भन्दा झन् बलियोः राष्ट्रपति बाइडेन
मेरोन्यूज
२०७९ फागुन ९ गते २१:१८
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले नेटो पहिलेभन्दा झन् बलियो भएको बताएका छन् ।
युक्रेनमा रुसको आक्रमण भएको एक वर्ष पुग्नै लाग्दा पोल्याण्डको भ्रमणमा निस्किएका राष्ट्रपति बाइडेनले नेटो पहिलेभन्दा झन् बलियो भनेको टिप्पणी गरेका हुन् ।
बाइडेनले आफ्नो पोलिश समकक्ष एन्ड्रेजेज डुडासँगको कुराकानीमा सो धारणा राखेका हुन् ।
सम्बन्धित
















मार्सल ल प्रकरणमा पूर्वप्रधानमन्त्रीको सजाय घट्यो
वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया