टर्की-सिरिया भूकम्पमा मृत्यु हुनेको संख्या ५० हजार पुग्यो, १ लाख ६ हजार बढी भवन ध्वस्त
मेरोन्यूज
२०७९ फागुन १३ गते १२:३६

टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको कुल संख्या ५० हजार पुगेको छ । त्यहाँ शक्तिशाली भूकम्पका कारण ५ लाख २० हजार अपार्टमेन्टसहित १ लाख ६० हजार भवन भत्किएका छन् ।
फेब्रुअरी ६ मा टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु टर्कीको दक्षिणी गाजियनटेप थियो ।
यसबाट मानिसहरू निको हुन नपाउँदै केही समयपछि अर्को भूकम्प गयाे, यसको तीव्रता रिक्टर स्केलमा ६.४ म्याग्निच्युड थियो। भूकम्पको धक्काको यहीँ रोकिएन । समय समयमा भूकम्पका झट्का आइरहे । मलात्या, सानलिउर्फा, ओस्मानीए र दियारबाकिरलगायत ११ प्रान्तमा यसले विनाश ल्यायो।
त्यहाँ भूकम्पमा परेकाकाे उद्धारका लागी विभिन्न देशले उद्धार टाेली पठाएका थिए । साथै राहात पनि पठाएका छन् ।
सम्बन्धित
















मुस्ताङमा हिमपातमा फसेका दुई भारतीय पर्यटकको सकुशल उद्धार
सामान्य अंकले बढ्यो सेयर बजार
मार्सल ल प्रकरणमा पूर्वप्रधानमन्त्रीको सजाय घट्यो
वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया