शुक्रबार, वैशाख २५, २०८३

अधिकांश अमेरिकी बन्दुक मालिकले अनलक राख्छन् : फोर्ब्स

मेरोन्यूज २०७९ फागुन २० गते १४:४६

काठमाडौँ । प्रायः अमेरिकी बन्दुक मालिकहरूले कम्तीमा एउटा बन्दुक सधै तयार अवस्थामा (अनलक) राख्ने गरेको पाइएको छ ।

Advertisement
NiccNicc

फोर्ब्सले बिहीबार जामा नेटवर्क ओपनमा प्रकाशित गरेको अध्ययन प्रतिवेदन अनुसार आपत कालीन अवस्थामा ढिलाइ नहोस् भनेर बन्दुक अनलक राख्ने गरेको पाइएको छ ।

करिब दुई हजार हतियार मालिकले कसरी उनीहरूले आफ्ना हतियारहरू भण्डारण गर्छन् भन्ने बारे गरिएको सर्वेक्षण अनुसार ५८ प्रतिशतभन्दा बढी बन्दुक मालिकले कम्तिमा एउटा बन्दुक अनलक गर्ने गरी लुकाएर भण्डारण गर्ने गरेको पाइएको छ ।

प्रतिक्रिया