गुगलले कर्मचारीको बढुवा पनि कटौती गर्ने
मेरोन्यूज
२०७९ फागुन २६ गते १२:४०

काठमाडौं । टेक दिग्गज कम्पनी गुगलले आफ्ना कर्मचारी कामबाट निकालेसंगै अब कार्यरत कर्मचारीको बढुवामा पनि कटौती गर्ने तयारी गरेको छ । कम्पनीले आफ्ना कर्मचारीहरूलाई इमेल पठाउँदै यो वर्ष ठूला पदमा रहेका कर्मचारीको बढुवा कटौती हुने चेतावनी दिएको छ ।
रिपोर्ट अनुसार यो वर्ष मात्र एक दर्जन कर्मचारी उच्च वरिष्ठ स्तरमा बढुवा हुनेछन्। कम्पनीले कर्मचारीलाई पठाएको इमेलमा यो वर्ष पनि गत वर्ष जस्तै बढुवा हुने जनाएको छ । तर कम्पनीले पहिलेको तुलनामा कम प्रवर्द्धन गर्ने योजना बनाएक बताएको छ।
सम्बन्धित
















अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति
घरमै राहदानी पुर्याउन तयार छन् ‘हल्कारा’
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया