लिग-२ को शीर्ष ४ मा उक्लिएकोमा क्रिकेट टिमलाई देउवाको बधाई
मेरोन्यूज
२०७९ फागुन २८ गते १७:४७

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले युएईविरुद्धको खेल जित्दै आइसीसी विश्वकप–२ को शीर्ष ४ मा उक्लिएकोमा नेपाली क्रिकेट टिमलाई बधाई दिएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा देउवाले क्रिकेट टिमलाई आगामी यात्राको शुभकामना पनि दिएका छन् ।
‘बधाई टिम नेपाल । यूएईविरुद्धको खेलमा जीत हासिल गर्दै आइसिसी विश्वकप लिग–२ को शीर्ष ४ मा प्रवेश गरेकोमा नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई तथा आगामी यात्राको शुभकामना,’ देउवाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।’
सम्बन्धित
















ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सातै प्रदेशमा कृषि गणना गरिँदै
साताको पहिलो कारोबार दिन ३४ अंकले घट्यो सेयर बजार
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
इरानले अमेरिकासँगको वार्ताका लागि पाकिस्तानी मध्यस्थतामा नयाँ प्रस्ताव प्रस्तुत
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
प्रतिक्रिया