सहसचिवमा चार जना सिफारिस
मेरोन्यूज
२०७९ चैत ३ गते १९:५२

काठमाडौं । सहसचिवमा चार जना सिफारिस भएका छन् । लोकसेवा आयोगले लिखितमा नमा निकालेका ६ जनाको अन्तर्वार्तापछि ४ जनाको नाम छनौट गरेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरेको हो ।
सिफारिस हुनेमा रामकृष्ण लामिछाने, विश्देश्वरप्रसाद लेखक, बद्रीनाथ गैह्रै र पार्वती अर्याल छन् ।

सम्बन्धित









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
प्रतिक्रिया