ओडीआईमा नेपालको सुधार, एक स्थानमाथि उक्लियो

काठमाडौँ । नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई)को वरीयतामा सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको नयाँ वरीयतामा नेपालले सुधार गर्दै एक स्थानमाथि उक्लिएको हो ।
यसअघि १६ औँ स्थानमा रहेको नेपाल नयाँ वरीयताअनुसार १५ औँ नम्बरमा उक्लिएको छ । ओमानलाई पछि मात्रै नेपाल एक स्थानमाथि उक्लिएको हो ।
वरीयताको पहिलो नम्बरमा भारत, दोस्रोमा न्युजिल्याण्ड, तेस्रोमा इंग्ल्याण्ड, चौथोमा पाकिस्तान, छैटौँमा साउथ अफ्रिका, सातौँमा बंगलादेश, आठौंमा बंगलादेश, नवौँमा वेष्ट इण्डिज, १० औँमा अफ्गानिस्तान, ११ औँमा आयरल्याण्ड, १२ औँ स्कटल्याण्ड, १३ औँमा जिम्बाबे, १४ औँमा नेदरल्याण्ड, १५ औँमा नेपाल, १६ औँमा ओमान, १७ औँमा नामिबिया, १८ औँमा अमेरिका, १९ औँमा यूएई र २० मा पपुवा न्युगिनी रहेका छन् ।









आज मंसिर १५ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
आज साेमबार, कुन विदेशी मुद्राको विनिमयदर कति ?
विच्छाको सांसद पद खारेज गर्न मधेश प्रदेश सभामा राप्रपाको पत्र
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोल र एलपी ग्यासको यथावत्
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
श्रीलंकामा भीषण बाढी, ५६ जनाको मृत्यु
हङकङ आगलागी : मृत्यु हुनेको संख्या ९४ पुग्यो
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
प्रतिक्रिया