महानिरीक्षक कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान
मेरोन्यूज
२०७९ चैत १२ गते ११:२१

काठमाडौँ । गृहसचिव विननोदप्रकाश सिंहले नवनियुक्त प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । गृह मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा सचिव सिंहले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
दज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रममा नेपाली सेनाका रथी सिताराम खड्का , सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, गृह प्रवक्ता जितेन्द्र बस्नेतलगायतको उपस्थिति थियो ।
कुँवरलाई शुक्रबार बसेको मन्त्रिपरिषद् बैठले महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेकव थियो ।
सम्बन्धित
















मतदाता भन्छन्ः उम्मेदवार हेरेर आफ्नो मतदान गर्छौं
१९ अङ्कले घट्यो नेप्से, ९ अर्बको कारोबार
Film journalist Sitaula passes away
प्रतिनिधिसभा निर्वाचनः कञ्चनपुरमा ४८ जना नयाँ उम्मेदवार चुनावी मैदानमा
कांग्रेसमा अब कुनै गुट छैनः प्रदेश सभापति शर्मा
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
प्रतिक्रिया