पहिलो हाफमा नेपालविरुद्ध भुटानको अग्रता
मेरोन्यूज
२०७९ चैत १४ गते १९:०५

काठमाडौँ । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालविरुद्ध भुटानले पहिलो हाफमा एक गोल गरेको छ ।
काठमाडौंको दशरथ रंगशालामा खेलको १९ औँ मिनेटमा भुटानका तेञ्जिङ नोर्बुले गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलमा नेपालले गोल गर्ने केही मौका पाए पनि सदुपयोग गर्न सकेन ।
यसअघि लाओससँगको खेल नेपालले २–० ले विजयी भएको थियो । भुटान लाओससँग २–१ ले पराजित भएको थियो ।
भुटानसँगको खेलमा बराबरी भए पनि नेपाल फाइनलमा पुग्ने छ ।
सम्बन्धित
















कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट दुई जनाको मृत्यु, एक घाइते
गर्मीमा खानै हुन्न यी खानेकुरा
आशा जगाउने बजेट ल्याइन्छ : अर्थमन्त्री वाग्ले
Government decides to recommend President again for issuing ordinance related to Constitutional Council
होर्मुज जलडमरूमध्यमा अवरोधबीच तेल सङ्कटले एशिया–प्रशान्त क्षेत्रमा ठूलो प्रभाव : जापान
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया