पीएनजीलाई नामिबियाले दियो ३८२ रनको लक्ष्य
मेरोन्यूज
२०७९ चैत १५ गते १७:१५

काठमाडौँ । नामिबियामा जारी आईसीसी विश्वकप छनोट प्लेअफ प्रतियोगितामा आफ्नो दोस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी)लाई ३८२ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ८ विकेट गुमाएर ३८१ रन बनाएको हो । नामिबियाका लागि कप्तान ग्रेहार्ड इरास्मसले ११३ बलमा १२५ रनको शतकीय इनिङ बनाए ।
निकोलास डेविन र जान निकोलले अर्धशतकीय ईनिङ खेले । डेविनले ७९ बलमा ९० रन बनाए । निकोलले ५९ बलमा ६१ रन बनाए । पिंकि जान फ्रान्सले १४ र जान ग्रिन ३२ रन बनाए ।
पीएनजीका लागि सिमो कमियले ५ तथा कबुआ मोरियाले २ विकेट लिए ।
सम्बन्धित
















पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
Finance Minister Wagle conveys positive outlook for forthcoming budget
फिलिपिन्समा ६ म्याग्निच्युडको भूकम्प
ऊर्जा सङ्कटबीच जापान–अस्ट्रेलिया सहकार्य विस्तार
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
प्रतिक्रिया