दुर्गा पर्साईले २४ चैतमा गरेको नेपाल बन्द फिर्ता
मेरोन्यूज
२०७९ चैत २३ गते १३:२९

काठमाडौं । विवादास्पद व्यवसायी दुर्गा प्रसाईंले २४ चैतमा गर्ने घोषणा गरेको नेपाल बन्द फिर्ता भएको छ ।
पर्साईले एक विज्ञप्ति निकालेर बन्द फिर्ता लिएको बताएका हुन् ।
गत बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले नेपाल बन्दको घोषणा गरेका थिए ।

सम्बन्धित
















भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया