दक्षिण कोरिया बस दुर्घटनामा ३५ जना घाइते
मेरोन्यूज
२०७९ चैत ३० गते २१:३७
काठमाडौँ । दक्षिण कोरियाको राजधानी सियोलबाट करिब १५० किलोमिटर दक्षिणपूर्वमा पर्ने चुङ्जुमा बिहीबार एक पर्यटक बस पल्टिँदा ३५ जना घाइते भएका समाचार संस्था योनहापले जनाएको छ ।
विदेशी यात्रु बोकेको बस स्थानीय समयअनुसार साँझ ६ः०५ बजे चुङ्जुमा दुर्घटना भएको थियो । तीमध्ये ११ जना गम्भीर घाइते भएका छन् भने २४ जना सामान्य घाइते भएका छन् ।
घाइते हुनेमा एक चालक र एक पर्यटक पथपर्दशकबाहेक ३३ जना विदेशी पर्यटक रहेका छन् । सबै घाइते कुन देशका हुन् भन्नेबारे अझै पत्रा लागि नसकेको प्रहरीले बताएको छ । प्रहरीले दुर्घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ ।
सम्बन्धित















बाढीका सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान
प्रतिक्रिया