राहुल गान्धीको पुनरावेदन खारेज
मेरोन्यूज
२०८० वैशाख ७ गते १३:३९

भारतको प्रमुख प्रतिपक्षी दल कंग्रेसका नेता राहुल गान्धीले दुई वर्ष जेल सजायविरुद्ध दिएको पुनरावेदन खारेज भएको छ ।
आफुलाई सुरत अदालतले सुनाएको दुई वर्ष जेल सजायविरूद्ध राहुलले दिएको पुनरावेदन गुजरातको सुरत अदालतले बिहीबार खारेज गरिदिएको हो ।
एक महिनाअघि सुरत जिल्ला अदालतले गान्धीलाई भारतीय अपराध संहिताको दफा ४९९ र ५०० मा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको थियो।
गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थरबारे गरेको टिप्पणीलाई लिएर भाजपाका एक नेताले अदालतमा मानहानी मुद्दा हालेका थिए।
एजेन्सी
सम्बन्धित















नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
आज यी स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
यस्तो छ आज तरकारीको मूल्य
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
प्रतिक्रिया