भारतको लुधियानामा ग्यास लिक हुँदा ९ जनाको मृत्यु
मेरोन्यूज
२०८० वैशाख १७ गते ११:५७

भारतको लुधियानामा आइतबार ग्यास लिक हुँदा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बालबालिका समेत रहेका छन् ।
आइतबार बिहान ७स् १५ बजे ग्यारसपुरास्थित भवनमा दुर्घटना भएको हो । सो ग्यास लिक भएपछि ११ जना बेहोस भएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।
ग्यास लिक भएको भवनको ३०० मिटर भित्र मानिसहरु बेहोस भइरहेका छन् । कुन ग्यास चुहावट भयो र यसको कारण के हो भन्ने जानकारी आउन सकेको छैन ।
मुख्यमन्त्री भागवत मानले ग्यास चुहावटको घटना निकै पीडादायी रहेको बताउदै प्रहरी, प्रशासन र एनडीआरएफ टोली घटनास्थलमा उपस्थित रहेको बताएका छन् ।
सम्बन्धित















बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान
प्रतिक्रिया