यूएईविरुद्ध गुल्शन झाको अर्धशतक
मेरोन्यूज
२०८० वैशाख १९ गते ११:३२

काठमाडौं । नेपाल र यूएईबीच जारी एसीसी प्रिमियर कपको फाइनल खेलमा गुल्शन झाले अर्धशतक शतक पुरा गरेका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा झाले २७औं आभरमा अर्धशतक शतक पुरा गरेका हुन् ।
यो समाचार तयार पार्दासम्म नेपालले २७ ओभरको समाप्तिमा ९६ रन पुरा गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले ११८ रनको लक्ष्य दिएको छ।
सम्बन्धित









उपराष्ट्रपति यादवसँग फिनल्यान्डका राजदूतको शिष्टाचार भेट
चुनाव निर्धारित मितिमै हुन्छ, कुनै समस्या छैन : मन्त्री घिसिङ
राष्ट्रियसभा चुनावबारे अध्यक्ष दाहाल र प्रमुख निर्वाचन आयुक्त भण्डारीबीच छलफल
साेमबार घट्याे सेयर बजार, काराेबार रकम चार अर्ब ७१ करोड
एनपीएलमा सुदूरपश्चिम रोयल्सको दबदबा
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
प्रतिक्रिया