ए डिभिजन लिगः सातदोबाटोमाथि संकटाको जित
मेरोन्यूज
२०८० वैशाख २६ गते १७:४२

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत संकटा क्लबले सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ ।
मंगलबार च्यासल मैदानमा सम्पन्न खेलमा संकटाले सातदोबाटोलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
संकटाको जितमा दुबै गोल युसेफ एट्रिसले गरेका थिए । उनले खेलको १४औं र २६औं मिनेटमा गोल गरेका थिए ।
यो जितपछि संकटाको १६ खेलमा २० अंक भएको छ र नवौं स्थानमा उक्लिएको छ । त्यसति सातदोबाटोले भने यो खेलमा हारसँगै दोस्रो स्थानमा उक्लिने अवसर गुमाएको छ ।
सातदोबाटोको १६ खेलमा २३ अंक रहेको छ र अहिले पाँचौं स्थानमा छ ।
सम्बन्धित
















राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै
ठगी कसुरमा स्मार्ट टेलिकम प्रालिका सर्वेश जोशी पक्राउ
सुकुम्बासी शिविरमा स्वास्थ्य परीक्षण, आजदेखि पठनपाठन सुरु
मुस्ताङका पर्यटकीय पदमार्ग स्तरोन्नति गरिँदै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया