आइतबार, वैशाख २७, २०८३

म्यान्मामा मोचा चक्रवातबाट मृत्यु हुनेको संख्या १४५ पुग्यो

मेरोन्यूज २०८० जेठ ५ गते १५:४३

याङगुन । म्यान्मामा चक्रवात मोचाबाट मृत्यु हुनेको संख्या १४५ पुगेको छ । सत्तारूढ सैनिक अधिकारीहरूले जारी गरेको विज्ञप्तिमा सो बारे जानकारी दिइएको छ ।

Advertisement
NiccNicc

विज्ञप्तिमा भनिएको छ– “एक दशकभन्दा बढी समय म्यान्मा र बङ्गलादेशमा आएको सबैभन्दा शक्तिशाली आँधी चक्रवातमा १४५ जनाको मृत्यु भएको छ ।“

प्रतिक्रिया