काभा वुमन्स् भलिबलः बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा
मेरोन्यूज
२०८० जेठ ९ गते १७:०८

काठमाडौं । नेपाल एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा भएको खेलमा बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।
नेपाल पहिलो सेटमा २५-१० र दोस्रोमा २५-८ र तेस्रोमा २५-९ ले विजयी भएको हो । बंगलादेश भने लगातार दोस्रो खेलमा पराजित भएको छ ।
नेपालको जितसँगै भारत पनि सेमिफाइनलमा प्रवेश गरेको छ । भारतले पहिलो खेलमा बंगलादेश र दोस्रो खेलमा कीर्गिस्तानलाई पराजित गरेको छ ।
समूह विजेतको लागि नेपाल र भारत बुधबार खेल्नेछन् ।
सम्बन्धित
















आज कांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै
वैशाख २२ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
प्रतिक्रिया