मंगलबार, पुष ८, २०८२

महादेवा तालमा पौडी खेल्दा डुबेर एकको मृत्यु

मेरोन्यूज २०८० जेठ १६ गते ९:२३

धनगढी । धनगढीको बेहडाबाबास्थित तालमा डुबेर एक जनाको ज्यान गएको छ ।

म‌गलबार बिहान ५ बजे धनगढी उपमहानगरपालिका–१६ रामपुरमा रहेको बेहडाबाबा मन्दिर क्षेत्रमा रहेको महादेवा तालमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको ज्यान गएको हो ।

मृतकको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ । 
 

प्रतिक्रिया