ए डिभिजन लिग, आज तीन खेल हुँदै
मेरोन्यूज
२०८० जेठ २० गते ८:०६

काठमाडौं। शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तरगत आज तीन खेल हुदैँछन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुईवटा खेल हुनेछन भने अर्को एक खेल च्यासल मैदान, ललितपुरमा हुनेछ ।
च्यासल मैदानमा हुने खेलमा त्रिभुवन आर्मी क्लब र सातदोवाटो युवा क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।
उता, दशरथ रंगशालामा हुने पहिलो खेलमा थ्रि स्टार क्लब र एपिएफ फुटबल क्लब भिडन्तमा उत्रने छन, जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।
यसैगरी, रंगशालामा हुने दोस्रो खेलमा भने चर्च ब्वाईज र जावालाखेल युथ क्लब आमुने सामुने हुनेछन, जुन खेल साँझ ६ बजेवाट सुरु हुनेछ ।
सम्बन्धित









नोभेम्बरमा भित्रिए एक लाख १६ हजार पर्यटक
वामपन्थी शक्तिहरु एक भएर जानुपर्छः संयोजक दाहाल
अन्नपूर्णमा बेपत्ता पर्यटक मृत फेला
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
कपालमा पर्ने चायाबाट छुटकारा पाउने उपाएहरु यस्ता छन्
प्रतिक्रिया