सोमपालले लिए जिम्बाव्वेको पहिलो विकेट
मेरोन्यूज
२०८० असार ३ गते १७:४३

काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप छनोट खेलमा नेपालले आफ्नो पहिलो विकेट लिएको छ ।
नेपालका बलर सोमपाल कामीले जिम्बाव्वेका ओपनर ब्याट्सम्यान जोयलर्ड गुम्बीको विकेट लिए । उनले जोयलर्डलाई एलबीडब्लू आउट गराएका हुन् ।
जोयलर्डले २९ बल खेल्दै २५ रन बनाएका थिए । ४५ रन बनाउँदै गर्दा जिम्बाव्वेले पहिलो विकेट गुमाएको हो ।
नेपालले दिएको दुई सय ९१ रनको लक्ष्य पछ्याउँदै जिम्बाव्वे ब्याटिङ गरिरहेको छ ।
सम्बन्धित
















मुस्ताङका पर्यटकीय पदमार्ग स्तरोन्नति गरिँदै
रूस युक्रेन युद्धमा दुई दिने युद्धविराम घोषणा
पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला
वीरगन्ज भन्सारमा जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए
हुनानमा पटाखा कारखाना विस्फोट, २१ जनाको मृत्यु
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया