विवाहको रिसेप्शनमा साधारण लुगा लगाएपछि ट्रोल भए आमिर
मेरोन्यूज
२०८० असार ५ गते १३:००

काठमाडाैं । बलिउड अभिनेता आमिर खान आफ्नो ड्रेसिङ सेन्सका कारण ट्रोल भएका छन् । सोमबार सम्पन्न सन्नी देओलका छोरा करण देओलको विवाहको रिसेप्शन पार्टीमा सलमान खानलगायत बलिउडका थुप्रै कलाकार पुगेका थिए । आमिर पनि उक्त रिसेप्शनमा उपस्थित थिए ।
पार्टीमा आमिरले ब्राउन कुर्ता र नीलो डेनिम लगाएका थिए । उनको कुर्तामा दाग थियो, जसले प्रयोगकर्ताहरूको ध्यान खिच्यो, र त्यसपछि उनलाई साधारण लुगा लगाएको भन्दै ट्रोल गर्न थालियाे।
उनलाई ट्रोल गर्दै एक प्रयोगकर्ताले लेखे, ‘मेरी आमाले घाँस काट्न जाँदा याे भन्दा राम्रा लुगा लगाउँछिन्। अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘गरीब खान’ ।
ट्रोलकाबीच केही प्रयोगकर्ता आमिरको समर्थनमा आएका छन् । अभिनेताका केहि फ्यानले उनको साधारणताको प्रशंसा गरेका छन्। आमिरले कहिल्यै ‘शोअफ’ नगर्ने उनीहरूकाे भनाइ छ ।
सम्बन्धित


















सामसङको ‘सपनादेखि सम्भावनासम्म’ योजना सार्वजनिक
वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
अमेरिकाको लुइसियानामा एक व्यक्तिद्वारा आठ बालबालिकाको गोली हानी हत्या
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया