नेपाललाई पहिलो झट्का, आशिफ शेख आउट
मेरोन्यूज
२०८० असार ५ गते १७:२४

काठमाडौँ । आईसीसी विश्वकप छनोट खेलमा नेपालको पहिलो विकेट पतन भएको छ ।
पाँचौँ ओभरको अन्तिम बलमा ओपनर आशिफ शेख आउट भएका हुन् । उनी १२ रनमा सौरव नेत्रवल्करको बलमा एलबीडब्लु भएका हुन् ।
अमेरिकाले दिएको २०८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा १ विकेट गुमाएर २५ रन बनाएर खेलिरहेको छ । अहिले क्रिजमा कुशल भुर्तेल र भिम सार्की रहेका छन् ।
सम्बन्धित
















मुस्ताङका पर्यटकीय पदमार्ग स्तरोन्नति गरिँदै
रूस युक्रेन युद्धमा दुई दिने युद्धविराम घोषणा
पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला
वीरगन्ज भन्सारमा जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए
हुनानमा पटाखा कारखाना विस्फोट, २१ जनाको मृत्यु
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया