नेपालको तेस्रो विकेट पतन
मेरोन्यूज
२०८० असार ५ गते १८:५८

काठमाडौँ । आईसीसी एक दिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा अमेरिकाविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ ।
नेपालका कप्तान रोहित पौडेल १६ रन बनाएर जसदीप सिंहको बलमा आउट भएका हुन् । जितका लागि २०८ रन पछ्याइरहेको नेपालले तीन विकेटको क्षतिमा ११२ रन बनाएर खेलिरहेको छ ।
नेपालका लागि भीम सार्की ३३ रन बनाएर क्रिजमा छन् । यसअघि कुशल भुर्तेल ३९ रन र आसिफ शेख १२ रन बनाएर आउट भएका थिए ।
सम्बन्धित
















अमेरिकाले कब्जा गरेको इरानी जहाजको चालक दलका १५ सदस्य इरानलाई हस्तान्तरण
वर्षाका कारण पहिरो खस्दा विभिन्न राजमार्ग अवरुद्ध
शेख दाजुभाइको उत्कृष्ट ब्याटिङमा नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
निर्माण उद्योग सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया