अमेरिकाविरुद्ध भीम सार्कीले बनाए अर्धशतक
मेरोन्यूज
२०८० असार ५ गते १९:४०

काठमाडौँ । आईसीसी एक दिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा अमेरिकाविरुद्ध भीम सार्कीले अर्धशतक पूरा गरेका छन् ।
सार्कीले ९७ बल खेल्दै ५१ रन बनाएका हुन् । यस क्रममा उनले चार चौका प्रहार गरे ।
कप्तान रोहित पौडेल १६ रन, कुशल भुर्तेल ३९ रन र आसिफ शेख १२ रन बनाएर आउट भएका थिए ।
सम्बन्धित
















मुस्ताङका पर्यटकीय पदमार्ग स्तरोन्नति गरिँदै
रूस युक्रेन युद्धमा दुई दिने युद्धविराम घोषणा
पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला
वीरगन्ज भन्सारमा जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए
हुनानमा पटाखा कारखाना विस्फोट, २१ जनाको मृत्यु
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया