साफ च्याम्पियनसिप : पहिलो हाफमै कुवेतसँग दुई गोलले पछि पर्याे नेपाल
मेरोन्यूज
२०८० असार ६ गते १६:५१

काठमाडौं । भारतमा आजबाट सुरु भएको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गतको पहिलो खेलको पहिलो हाफमा नेपाल २ गोलले पछि परेको छ।
बैङ्लुरुको श्री कान्ताराभा स्टेडियममा जारि खेलको २३औं मिनेटमा कप्तान खालिदले पहिलो गोल गर्दै कुवेतलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ४१ औँ मिनेटमा नेपालले अर्को गोल खायो। कुवेतका लागि शाहबैब अल्खादीले गोल गरेपछि अग्रता २-० मा पुर्याए।
समूह ए मा रहेको नेपालले दोस्रो खेल शनिबार भारतसँग र मंगलबार पाकिस्तानसँग खेल्नेछ ।
सम्बन्धित









मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको परमादेश
नगद कारोबारको सीमा घटाइयो, ५ लाखमाथि अनिवार्य बैंकमार्फत
मन्त्रिपरिषद्का निर्णयः ‘जेनजी’ सहिद परिवारलाई परिचयपत्र, भदौ २३ गते ‘जेनजी’ सहिद दिवस
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो
बैकुण्ठ अर्याल सचिवमा बढुवा
कपालमा पर्ने चायाबाट छुटकारा पाउने उपाएहरु यस्ता छन्
इमरान खानको अवस्थाबारे पाकिस्तानी सिनेटरले के भने ?
आज २०८२ साल मंसिर १३ गते शनिबारको राशिफल
आज मंसिर १५ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सुदूरपश्चिमविरूद्ध पहिला ब्याटिङ गर्दै जनकपुर
प्रतिक्रिया