नेपालको चौथो विकेट खस्यो
मेरोन्यूज
२०८० असार ९ गते १४:१८

काठमाडौं । आईसीसी विश्वकप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ ।
जिम्बावेको ताकासिंगा क्रिकेट स्पोट्स् क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालका लागि खेलिरहेका भीम सार्की क्याच आउट भएका हुन् । उनको विकेट क्लेइटन फ्लाइडले लिएका हुन् । फ्लौइडले भीमलाई २२ रनमा सारिज अहमदद्वारा क्याच गराए ।
यो समाचार तयार पार्दासम्म नेपालले १९ आभरमा ४ विकेट गुमाएर ६८ रन बनाएको छ ।
सम्बन्धित
















विद्यार्थीको रुचिअनुसार पठनपाठनमा प्राथमिकता : मुख्यमन्त्री आचार्य
President issues Ordinance on Constitutional Council
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
अमेरिकाले कब्जा गरेको इरानी जहाजको चालक दलका १५ सदस्य इरानलाई हस्तान्तरण
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया